श्वेतांश

Romanized: shvetaamsha, shvetaansha, shvetaamsh, shvetamsha

अन्डाभित्रको सेतो पदार्थ; च्वाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्डाभित्रको सेतो पदार्थ; च्वाली।
२.
सेतो भाग।

सम्बन्धित शब्दहरू