शतांश
Romanized: shataamsha, shataansha, shataamsh, shatamsha
एक भागको सय खण्डको एक खण्ड; सयौं भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक भागको सय खण्डको एक खण्ड; सयौं भाग।
२.
परम्पराअनुसार अर्जित धनको सय भागको एक भाग दान गर्नुपर्ने परिमाण।