शब्दांश
Romanized: shabdaamsha, shabdaansha, shabdaamsh, shabdamsha
शब्दको अंश; आफैमा मात्र अर्थ स्पष्ट नहुने प्रायः समास भएका शब्दमा देखिने शब्दको एक खण्ड वा अंश; बद्धशब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दको अंश; आफैमा मात्र अर्थ स्पष्ट नहुने प्रायः समास भएका शब्दमा देखिने शब्दको एक खण्ड वा अंश; बद्धशब्द।