शब्दार्थ

Romanized: shabdaartha, shabdaarth, shabdartha, sabdaartha

शब्द र त्यसको अर्थ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शब्द र त्यसको अर्थ ।
२.
शब्दको प्रचलित तथा सामान्य अर्थ।

सम्बन्धित शब्दहरू