श्वेताङ्ग

Romanized: shvetaangga, shvetaangg, shvetangga, shwetaangga

सेतो शरीर हुने प्राणी; गोरा जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सेतो शरीर हुने प्राणी; गोरा जाति।
२.
हाँस।

सम्बन्धित शब्दहरू