तथ्याङ्क

Romanized: tathyaangka, tathyaangk, tathyangka, tathyangk

वास्तविकतामा आधारित अङ्क वा हिसाब। गणितीय आधारमा प्रमाणित हुन सक्ने वस्तुसत्य; विवरण; वास्तविकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वास्तविकतामा आधारित अङ्क वा हिसाब। गणितीय आधारमा प्रमाणित हुन सक्ने वस्तुसत्य; विवरण; वास्तविकता।

सम्बन्धित शब्दहरू