तथ्यतः
Romanized: tathyata, tathyat, tathyatah
सत्यको आडले; वास्तविक कुरा हुनाले; यथार्थतः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
सत्यको आडले; वास्तविक कुरा हुनाले; यथार्थतः।