अन्ततः

Romanized: antata, antat, antatah

कुनै कामकुराका सिलसिलामा सुरुमा वा बिचबिचमा जेजसो भए पनि आखिरमा; आखिरी विन्दुसम्ममा; अन्ततोगत्वा; आखिरमा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
कुनै कामकुराका सिलसिलामा सुरुमा वा बिचबिचमा जेजसो भए पनि आखिरमा; आखिरी विन्दुसम्ममा; अन्ततोगत्वा; आखिरमा; अन्तमा।

सम्बन्धित शब्दहरू