अन्खासी

Romanized: ankhaasi, ankhaasee, ankhaashi, ankhasee

वि. [अन्+खास+ई] खास आफ्नो नभई पराई भएको; बिरानो (उदा.- दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो। लेखनाथ, तरुण… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [अन्+खास+ई] खास आफ्नो नभई पराई भएको; बिरानो (उदा.- दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो। लेखनाथ, तरुण तपसी।)

उदाहरण वाक्य

  • दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो। लेखनाथ, तरुण तपसी।

सम्बन्धित शब्दहरू