अधिवासी
Romanized: adhivaasi, adhiwaasi, adhiwasi, adhivaasee
कुनै देश वा स्थानको पुख्र्यौली बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै देश वा स्थानको पुख्र्यौली बासिन्दा।
२.
एक देशबाट अर्को देशमा बसाइँ सरेर नागरिक अधिकार लिई बसेको व्यक्ति।