अधिवासन
Romanized: adhivaasana, adhivaasan, adhiwaasana, adhivasan
फूलमाला र बास्नादार चिजहरूले सिँगारिने काम; पूजाको निम्ति सिँगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फूलमाला र बास्नादार चिजहरूले सिँगारिने काम; पूजाको निम्ति सिँगार।