अधिवेशन

Romanized: adhiveshana, adhiveshan, adhiweshana, adhiweshan

कुनै सङ्घसंस्था, विधायिका आदिका विभन्न क्षेत्रका प्रतिनिधि सदस्यहरूको ठुलो सम्मेलन, भेला वा जमघट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सङ्घसंस्था, विधायिका आदिका विभन्न क्षेत्रका प्रतिनिधि सदस्यहरूको ठुलो सम्मेलन, भेला वा जमघट।
२.
सङ्घसंस्था, विधायिका आदिको कुनै खास अवधिमा हुने एउटै बैठक वा खास अवधिभित्र लगातार हुने विभिन्न बैठक।

सम्बन्धित शब्दहरू