अधिवेत्ता
Romanized: adhivettaa, adhiwettaa, adhivett, adhiwetta
दुई जोईको पोइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई जोईको पोइ।
२.
धेरै ठुलो विद्वान्।
३.
एउटी पत्नी हुँदाहुँदै अर्को विवाह गर्ने (पुरुष)।