अधिवक्ता

Romanized: adhivaktaa, adhiwaktaa, adhivakt, adhiwakta

न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकारप्राप्त व्यक्ति वा कानुन विशेषज्ञ; अधिकृत तहको कानुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकारप्राप्त व्यक्ति वा कानुन विशेषज्ञ; अधिकृत तहको कानुन व्यवसायी (एडभोकेट)।

सम्बन्धित शब्दहरू