अधिवर्ष
Romanized: adhivarsha, adhivarsh, adhiwarsha, adhiwarsh
मलमास परेको वर्ष; पुरुषोत्तम मास वा अधिकमास परेको वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मलमास परेको वर्ष; पुरुषोत्तम मास वा अधिकमास परेको वर्ष।