इलावर्ष

Romanized: ilaavarsha, ilaavarsh, ilavarsha, ilaawarsha

कुनै महाद्वीपको प्रधान भाग वा विभाग; जम्बूद्वीपका नौखण्डमध्ये एउटा खण्ड; इलावृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै महाद्वीपको प्रधान भाग वा विभाग; जम्बूद्वीपका नौखण्डमध्ये एउटा खण्ड; इलावृत्त।

सम्बन्धित शब्दहरू