इलामे

Romanized: ilaame, ilame

इलामको, इलामसम्बन्धी; इलाममा हुने वा पाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
इलामको, इलामसम्बन्धी; इलाममा हुने वा पाइने।
२.
(नाम) काटेको वा खोस्सिएको घाउमा निचोरेर झोल लगाउँदा आराम गराउने र गाईबस्तुले घाँस खाने एक थरी भुईंझार।

सम्बन्धित शब्दहरू