गलामे

Romanized: galaame, galame

गलामा लगाइएको डोरी; पिठिउँको याकल अड्याउन र भारी पछाडि सर्न नदिन घोडाका घाँटीमा बाँधिएको बाक्लो कपडा बेरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
गलामा लगाइएको डोरी; पिठिउँको याकल अड्याउन र भारी पछाडि सर्न नदिन घोडाका घाँटीमा बाँधिएको बाक्लो कपडा बेरिएको मोटो नरम डोरी।

सम्बन्धित शब्दहरू