गला
Romanized: galaa, gal, gala
टाउको र घडलाई जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गल]
१.
टाउको र घडलाई जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ।
२.
सङ्गीतात्मक स्वर; आवाज।