गलामी
Romanized: galaami, galaamee, galamee, galamii
नेपालका आर्यमूलका कामी जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालका आर्यमूलका कामी जातिको एक थर।
२.
मगरात मूलका नेपालीको एक थर।