डोलामी
Romanized: dolaami, dolaamee, dolamee, dolamii
डोलो किसिमको लामो र सलक्क परेको कपालको चुल्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ डोले]
1
डोलो किसिमको लामो र सलक्क परेको कपालको चुल्ठो।