डोला

Romanized: dolaa, dol, dola

डोला (dolaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

डोला(१)

(नाम [संस्कृत दोल+आ])
1.
मानिसले बोक्ने झोलुङ्गोजस्तो लामो सवारी; डोली।

डोला(२)

(नाम [√ दुलही])
1.
विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या; विवाहअघि घरमा तालिम गर्न ल्याइएकी कन्या।

सम्बन्धित शब्दहरू