डोलाउनु
Romanized: dolaaunu, dolaunu
चमर, पङ्खा आदि बिस्तारै बिस्तारै हम्कनु वा हल्लाउनु, झुलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
चमर, पङ्खा आदि बिस्तारै बिस्तारै हम्कनु वा हल्लाउनु, झुलाउनु।
२.
कसिङ्गर वा मिसिएका वस्तुहरू छुट्ट्याउन नालामा अनाज हालेर बिस्तारै हल्लाउनु।