डोलानानी
Romanized: dolaanaani, dolaanani, dolanaani, dolaanaanee
चँवर र पङ्खा आदि झुलाउन वा डोलाउन मात्र भनी नोकरीमा राखिएकी सुसारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चँवर र पङ्खा आदि झुलाउन वा डोलाउन मात्र भनी नोकरीमा राखिएकी सुसारे।