भोलानाथ
Romanized: bholaanaatha, bholaanaath, bholaanatha, bholanaatha
शिव; शङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिव; शङ्कर।
२.
(विशेषण)
छलकपट नभएको मानिस; साहै सरल र सोझो व्यक्ति।