भोला
Romanized: bholaa, bhol, bhola
सरल स्वभावको; सिधासाधा आनीबानी भएको; सोझो; भलादमी; साधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सरल स्वभावको; सिधासाधा आनीबानी भएको; सोझो; भलादमी; साधु।
२.
(नाम)
शिव; महादेव।