आदिनाथ

Romanized: aadinaatha, aadinaath, aadinatha, adinaatha

शिव; महादेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिव; महादेव।
२.
काठमाडौँदेखि दक्षिणतिर चोभार नामक स्थानमा रहेको बुद्धमूर्ति; आदिबुद्ध। (यिनी मत्स्येन्द्रनाथका गुरु मानिन्छन्)।

सम्बन्धित शब्दहरू