दीननाथ
Romanized: dinanaatha, dinanaath, dinanath, deenanaatha
दीनदुःखीहरूका संरक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दीनदुःखीहरूका संरक्षक।
२.
ईश्वर।