रतननाथ

Romanized: ratananaatha, ratananaath, ratananath, ratananatha

सिद्ध गोरखनाथका एक प्रसिद्ध सिद्ध वा योगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सिद्ध गोरखनाथका एक प्रसिद्ध सिद्ध वा योगी।
२.
दाङको चौघरामा रहेको तिनैको मठ।

सम्बन्धित शब्दहरू