डोल
Romanized: dol, dola
इनारबाट पानी झक्न उपयोग गरिने डल्लो खालको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत डोल८ संस्कृत दोल]
१.
इनारबाट पानी झक्न उपयोग गरिने डल्लो खालको भाँडो।
२.
दुई डाँडाका बिचमा रहेको खेती गर्न हुने लामो, सोतो जमिन।