डोली

Romanized: dolee, dolii, doli

दुईतिरबाट मानिसद्द्वारा बोकिने, डाँडीमा अड्याइएको, झोलुङ्गोजस्तो र सुत्न हुने एक किसिमको सवारी; डोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डोला+ई]

1
दुईतिरबाट मानिसद्द्वारा बोकिने, डाँडीमा अड्याइएको, झोलुङ्गोजस्तो र सुत्न हुने एक किसिमको सवारी; डोला।

सम्बन्धित शब्दहरू