डामाडोल
Romanized: daamaadola, daamaadol, daamadola, damaadola
भद्रगोल; छरपस्ट; छारस्ट; डावाडोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भद्रगोल; छरपस्ट; छारस्ट; डावाडोल।
२.
सम्हाली नसक्नुको स्थिति; गन्जागोलको स्थिति।