डाम
Romanized: daama, daam, dam, dama
पोलेर, डामेर, घाउखटिरा उब्जेर, चोटपटक लागेर आदि कारणले शरीरका कुनै भागमा बस्ने दाग वा चिह्न; खत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पोलेर, डामेर, घाउखटिरा उब्जेर, चोटपटक लागेर आदि कारणले शरीरका कुनै भागमा बस्ने दाग वा चिह्न; खत।
२.
कुनै वस्तुले नरम ठाउँमा थिच्ता पर्ने त्यही आकारको चिह्न।
३.
मानिस, बस्तु आदिका पाइलाको चिह्न; डोब।