डामल
Romanized: daamala, daamal, damal, damala
तताइएको फलाम, चक्र, त्रिशूल आदिले डाम्ने काम; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाम्+अल]
१.
तताइएको फलाम, चक्र, त्रिशूल आदिले डाम्ने काम;
२.
त्यसरी डामेर बसेको दाग।