डाम्नो

Romanized: daamno, damno

गाईबस्तुलाई हियाएर वा रिसले भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डाम+रो]

१.
गाईबस्तुलाई हियाएर वा रिसले भनिने शब्द।
२.
डामेर छोडिएको साँढे।

सम्बन्धित शब्दहरू