डाम्नु

Romanized: daamnu, damnu

तातेको फलाम, भरभराउँदो आगो आदिले शरीरमा कुनै प्रकारको चिह्न लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत दाह+नु]

१.
तातेको फलाम, भरभराउँदो आगो आदिले शरीरमा कुनै प्रकारको चिह्न लाग्नु।
२.
मृतकको किरिया गर्दा साँढे छोड्नका निम्ति बहरका फिलामा तताइएको फलामे चक्र तथा त्रिशूलले चिनु लगाउनु।
३.
डामल गर्नु।

सम्बन्धित शब्दहरू