डाम्रो
Romanized: daamro, damro
भित्र गेडा वा गुदी नभई खाली भएको; फोस्रो (कोसो, दाना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डाम+रो]
1
भित्र गेडा वा गुदी नभई खाली भएको; फोस्रो (कोसो, दाना आदि)।