राम्रो

Romanized: raamro, ramro

देख्ता मन पर्ने; सुन्दर, रमणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत रामिल]

१.
देख्ता मन पर्ने; सुन्दर, रमणीय।
२.
गुण, हित आदिका दृष्टिले उम्दा; असल; बेस।

सम्बन्धित शब्दहरू