राम्दी
Romanized: raamdi, raamdee, ramdee, ramdii
एकातर्फ लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको सिद्धार्थ राजमार्गमा पर्ने प्रसिद्ध एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
१.
एकातर्फ लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको सिद्धार्थ राजमार्गमा पर्ने प्रसिद्ध एक बजार; एक प्रसिद्ध तीर्थस्थल।
२.
पाल्पा जिल्लामा बहने एक नदी; रामनदी।