सम्दी
Romanized: samdee, shamdi, shamdee, shamdii
सम्दी (samdee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सम्दी(१)
(नाम)
1.
छोरा वा छोरीका ससुरा।
सम्दी(२)
(नाम)
1.
मुख्य रूपमा नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने धोबी जातिको एक थर।