असर्दी

Romanized: asardee, ashardi, ashardee, ashardii

सर्दो नभएको, मनले नखाएको; मन नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+सर्दी]

१.
सर्दो नभएको, मनले नखाएको; मन नपर्ने।
२.
पाइक नपर्ने; अनुकूल नपर्ने।
३.
(नाम) गर्ज; हर्जा; खाँचो; आवश्यकता।
४.
नारीको दोजिया भएको अवस्था; गर्भिणी अवस्था।

सम्बन्धित शब्दहरू