असर्दो

Romanized: ashardo, asardo

गर्ज; हर्जा; खाँचो; आवश्यकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+सर्दो]

१.
गर्ज; हर्जा; खाँचो; आवश्यकता।
२.
नारीको दोजिया अवस्था; गर्भिणी अवस्था।
३.
पाइक नपर्ने; अनुकूल नपर्ने।
४.
सर्दो नभएको; मन नपर्ने।

सम्बन्धित शब्दहरू