असरा
Romanized: asaraa, asar, asharaa, ashara
आश्रय; भरोसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आश्रय; भरोसा।
२.
चाहेको वस्तु पाउने इच्छा; आशा।