असर
Romanized: asar, ashara, ashar, asara
कुनै व्यक्ति वा वस्तुमा परेको अर्काको प्रभाव; छाप; ढप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै व्यक्ति वा वस्तुमा परेको अर्काको प्रभाव; छाप; ढप।
२.
प्रतिक्रिया।