असरु
Romanized: asharu, asaru
भुईँमा उम्रने तर पात ठुला ठुला हुने दुर्गन्धी जातको झार; गन्धे घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भुईँमा उम्रने तर पात ठुला ठुला हुने दुर्गन्धी जातको झार; गन्धे घाँस।