अनन्दी

Romanized: anandee, anandii, anandi

डोल खेतमा लाग्ने; ढिलो पाक्ने; कडा खालको मोटो धान; अनदी धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डोल खेतमा लाग्ने; ढिलो पाक्ने; कडा खालको मोटो धान; अनदी धान।
२.
असुखी; नन्दीरहित।

सम्बन्धित शब्दहरू