आनन्द

Romanized: aananda, aanand, anand, ananda

कुनै अभीष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मङ्गलकार्य सम्पन्न हुँदा मनमा हुने प्रिय अनुभूति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै अभीष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मङ्गलकार्य सम्पन्न हुँदा मनमा हुने प्रिय अनुभूति; हर्ष; प्रसन्नता; खुसी।
२.
कुनै आपत्ति वा दुःखकष्ट, बिस्मात आदि नभएको मानसिक अवस्था।
३.
सन्चो; सजिलोपना।

सम्बन्धित शब्दहरू