आनन्दाश्रु
Romanized: aanandaashru, aanandashru, anandaashru, aanandaasru
ज्यादै खुसी वा आनन्दका बेलामा आउने आँसु; हर्षाश्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्यादै खुसी वा आनन्दका बेलामा आउने आँसु; हर्षाश्रु।