आनन्दित

Romanized: aanandita, aanandit, anandit, anandita

आनन्दमा निमग्न भएको; हर्षित; प्रसन्न; प्रफुल्ल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आनन्दमा निमग्न भएको; हर्षित; प्रसन्न; प्रफुल्ल ।

सम्बन्धित शब्दहरू