आनन्ददायी

Romanized: aanandadaayi, aanandadayi, anandadaayi, aanandadaayee

आनन्द दिने; सुख दिने; हर्षप्रद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आनन्द दिने; सुख दिने; हर्षप्रद।

सम्बन्धित शब्दहरू